भीमदत्त नगर स्तरीय तेस्रो अन्तर माध्यमिक विद्यालय तेस्रो नगर खेलकूद महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट प्रतियोगिता २०७६ उद्घाटन कार्यक्रम । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षता र कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम सञ्चालन सामाजिक विकास समितिका संयोजक हरक सिह धामीले गर्नु भएको थियो ।

Loading...